हामी जसरि आफ्नो घरका सदस्यहरु संग घुलमिल हुन्छु त्यसरी नै कार्यालय संग घुलमिल हुन्छौ आफ्ना दुख सुख एक अर्कामा बिस्वासका साथ आदान प्रदान गर्छौ त्यसैले त कार्यालय एउटा परिवार बनेका हुन्छौ। यसरि नै जोडिएको छ हाम्रो परिवार। प्रिमो बचत तथा ऋण सहकारी सस्था लि.
हामीले आ-आफ्नो जीम्मेवारी त पुरा गर्छु नै सधै काम र जिम्मेवारीले गर्दा कहिले कहिँ आलस्यता आउनु स्वाभाविक नै रहेछ।
आ-आफ्नो आलस्यता हटाई आ-आफ्नो जिम्मेवारी र कर्तब्य राम्रो संग बहन गर्नका लागि हामी सबै शान्त वातावरण मा रमाइलो गर्न (२०७५/११/२४ गतेका दिन) गएका थियौ। त्यहाँ गयर केहि समय फ्रेश र एक अर्कामा खुसि साटासाट गरौ। ककनीमा रहेको ग्रीन भिलेज रिसोर्ट मा रमाइलो गरेका थियौ। आ-आफ्नो आलस्यता हटाई। त्यहाँ गयर केहि समय फ्रेश र एक अर्कामा खुसि साटासाट गरि ककनीमा रहेको ग्रीन भिलेज रिसोर्ट मा रमाइलो गरेका थियौ।

सबै जना एकसाथ हुनु मै मज्जा छ। येही त हो जिन्दगीको बास्तबिकता हुन त हामी प्राय एक्लै बस्न खोज्छौ तर लामो समय पछि कता कता समुहको आवस्यकता महसुस हुन्छ। एक्लोपन हटायर जिबन मा खुसियाली छाउने पनि समूह नै हो।
हाम्रो रमाइलो परिवार प्रिमो बचत तथा ऋण सहकारी सस्था ली. गणबहल न्यूरोड काठमाडौँ -२२ ०१-४२१६९६४