Picinc Spot 'PuspaLal Park'
हाल नेपालमा विभिन्न सघं संग्ठन बाट पिकनिक जाने चलन बढदै गयको पाइन्छ, यदि तपाई पनि पिकनिक वा घुम्ने स्थानको खोजिमा हुनुहुन्छ भने पुष्पलाल पार्क तपाइका लागी रोमान्चकारि सावित हुन सक्छ ।पुष्पलाल पार्कका विषेश्ता
- भ्यालि बाट नजिक
- हिमालको काखमा झै देखिने काठमाण्डौको मनमोहक दृश्य अवलोकन गर्नमिल्ने
- पाहाडिको फेदमा अवस्थीत सल्लाघारी
- सल्ला घारि र काठमाण्डौ भ्यालीलाई एउटै तस्वीरमा कैद गर्न सकिने
- सुपथ मुल्यमा आकर्षक ऋयततबनभ मा खाजा नास्ता गर्न सकिने बाइक, कार तथा बस एष्अलष्अ कउयत मै जानेभयकोले पैदल हीडने झन्झट नभएको
यो भिडियो पनि हेर्नुहोस्
No comments:
Post a Comment