Tuesday, April 16, 2019

Nepal's Top Online Law Learning Platform

Nepal's Top Online Law Learning Platform logo of nepal kanun blog Article by Kabitadhakal.blogspot.com
Logo of NepalKanun
नेपालमा अध्यनका सामग्री online कमै मात्र भेटिने गर्दछन।  तर केहि दसक यता संसार भरिने online मा Learning Material  राख्ने चलन बढ्दै गएको पाइन्छ, जसको प्रभाब नेपालमा पनि पर्दै गयको देख्न सकिन्छ।  हालै मात्र कार्य प्रारम्भ सुरु गरेको नेपाल कानुन ब्लग https://nepalkanun.blogspot.com ले कानुन सम्बन्धि जानकारी राख्दै गएको छ, जुन ब्लग को About मा भने एस्तो लेखिएको छ।  "Our aim will be focused on the increase of legal literacy disclosing and privileges regarding contemporary law and practice in the context of Nepal as well as universally." 


Nepal's Top Online Law Learning Platform logo of nepal kanun Facebook Page Article by Kabitadhakal.blogspot.com
सरसर्ती हेर्दा कानुनी अध्यन सामग्री उपलब्ध गराउने जस्तो देखिन्छ। जसको Facebook Page  https://www.facebook.com/nepalkanun/ मा छोटो समयमै राम्रै Like  बटुल्न सफल भएको छ भने अर्को तिर विभिन्न कानुन सम्बन्धि post हरुमा टन्नै Share हरु समेत आउने गरेको छ।


जसको Youtube Channel https://www.youtube.com/channel/UC_NnzFOsOne6rRhlQu7FvGw मा LLB, BA.LLB Course को अध्यन सामाग्री लगाएत नेपालको संबिधानले गरेका विभिन्न प्राबधान हरुको बारेमा समेत भिडियो निर्माण गरियको छ। जसमा कानुनका विध्यार्थीहरुकलागी अत्यन्त सहयोगी प्रकृतिका भिडियो हरु समेत Upload गरिएको  भेट्न सकिन्छ। 

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...