Sunday, January 27, 2019

Happy Birth Day Message to My Love

Heppy Birth Day My Love

Happy Birth Day Message to My Love Kabita Dhakal
With my Love
मानिस बच्नकोलागी जति खाना पानीको आवस्यकता पर्दछ, त्यतिनै संम्बन्धमा पनि मिठास हुन उतिनै आवस्यक पर्दछ।  सम्बन्ध परस्पर हुन जरुरि छ।  मान्न सकिन्छकि भबिस्य बनाउन ज्यादै महत्वपूर्ण हुन्छ। मेरो विचारमा भविस्यलाइ जति प्रथामिकतामा पर्दछ उतिनै सम्बन्ध पनि, सुन्दर भबिस्य र सुमधुर सम्बन्ध
जीवनका अति आवश्यक चीज हुन्। जसरि रथका दुइ पांग्र सकुसल हुन जरुरि छ त्यसै गरि  दुई  मध्ये एक नहुदा जिन्दगि गाडी चलाउन गारो पर्दछ। हामीले हाम्रो भबिष्य र सम्बन्ध दुवै लाईनै उतिनै प्रथामिकता दिन  जरुरि छ।
हरेककोलागी जीवन साथी नै घनिष्ठ साथी हो, सम्बन्धलाइ मिठासमा  सुत्रपात नै गर्न त सकिन्न तर ससानो कुरामा ध्यान दिदै हरेक कोरामा मायाको आभास  गराउदै, आनन्द मशासुस गराउने  My Hero

हजुरलाई  जन्मदिनको लाखौलाख सुभकामना

सधै हरि खुसि रहनु, हजुरलाई हास्दा मात्रै Handsom देखिन्छ।

A Message From Your Love

No comments:

Post a Comment

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...