Sunday, February 10, 2019

Best Friend Forever - मित्रता

Best Friend

Dedicate to All True Friends
Best Friend Forever- Kabita Dhakal Blog- मित्रता मित्रतालाई  Natural Love & Affaction कै संज्ञा दिन त सकिदैन तर एस भित्र पनि गहिरो प्रेम हुने कुरा अकाट्य छ।  हर कसैलाई हर कसै संग  कुनै पनि बेला प्रेम हुन पनि सक्छ, वा दोस्ती मात्रै पनि हुन सक्छ। दोस्ती भित्रै प्रेम हुन सक्यो।  प्रेम भएकै कारण दोस्ती हुन सकियो, कुनै एक वा दुवै पनि संगै अस्तित्वमा रहन सक्ने कुराहरुका बीच Best Friend ले अस्तित्वो जमाउदछ, जसलाई हामी अरु भन्दा पृथक नजरले हेर्दछौ 



मित्रताको सुरुवात यहिँबाट हुन्छ वा यसै गरि हुन्छ एसको कुनै तोड छैन, तर हुदोरहेछ हरेक व्यक्तिको जीवनमा पृथक अस्तित्व जमाउने दोस्तीको सुरुवात त्यसैनै हामी Best Friend को संज्ञा दिन्छौ।
अनौठो सक्ति पनि येसैमा हुने, बिठ्यै गरेनी राम्रै लाग्ने साथीका माझ, अझ बाल्यकालको साथीको त कुरै नगरौ।  

College पढ्दाका ति दिन त सम्झिदा मात्रै पनि रमाइलो हुने, के हो के हो, हरेकले सम्झिदहुन र सम्झिरहेछु मैले पनि मेरा साथीहरु , गाउनेले पनि येत्तिकै गएका रहेनछन 'I really gonna miss this place, Iam gonna miss my College Day'.
Best Friend Forever- Kabita Dhakal Blog -मित्रता

सबै साथीको फोटो समेट्न नसकेकोमा छेमाचाहन्छु 
Thanks to all reader


No comments:

Post a Comment

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...