Wednesday, February 13, 2019

Blood Donation रक्तदान जीवनदान

रक्तदान जिवनदान सुन्न त कैयौ पल्ट सुनियो तर महसुस सायदै भयो, एउटा उखान छ नि नमरि स्वर्ग देखिदैन भन्ने, हो यहि भयको होला ।
Blood Donation रक्तदान जीवनदान Kabita's blog
आफुलाइ नपरि महसुस हुदैन रैछ,

हस्पिटलका सैयामा सुतिरहेको विरामिको ज्यान जव एक पाउन्ड रगत दान पाउने आसमा अडिरहेको हुन्छ, र कसैले रक्तदान गरेकै कारण कसैको जिवन सुरक्षित हुन्छ तब बल्ल भित्रैदेखि महसुुस हुन्छ ।
रक्तदान जिवनदान

नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सघं सस्ंथाले वेला वेलामा आयोजना गरिरहेको रक्तदान सिवीरमा गइ रक्तदान गर्न सम्पुर्ण नेपाली मनहरुमा मेरो व्यक्तीगत अनुरोध

रक्तदान सम्बन्धि केहि महत्वपुर्ण जानकारि

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?


  • उमेर ः १८ देखि ६० वर्ष ।
  • शारीरिक तौल ः ४५ कि.ग्रा. भन्दा माथि । 

कस्ता व्यक्तिले क्तदान गर्न सक्दैनन् ?


  • जटिल खालका रोग लागेका र औषधि सेवन गरिरहेका । 
  • असुरक्षित यौन व्यावहारमा लागेका । 
  • लागुपदार्थ दुव्र्यसनिमा लागेका ।

रक्तदानमा कति समय लग्छ ?


  • रक्तदान गर्न ५ देखि ७ मिनेट लाग्छ ।

दान गरेको रगत हाम्रो सरिरमा कसथि आपुर्ति हुन्छ ?


  • रक्तदान गरेर थोरै कम थयको रगत शरिरमा साधारण प्रक्रियाले स्वतः आपुर्ति हुन्छ । त्यस्तो विशेष ध्यानदिनु र विशष खाना खान आवश्यक छैन । 

रक्तदान गर्न काहा सम्पर्क राख्ने ? 


  • नजिकको रक्तसञ्चार केन्द्र वा रक्तदान शिविरमा रक्तदान गर्न सकिन्छ । 


आउनुहोस मिलेर रक्तदान गरी जिवनदान गरौ । 

No comments:

Post a Comment

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...