Monday, February 25, 2019

Nepali Bridal MakeUp दुलहीको शृंगार


Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog

Makeupबिधार्थीको गहना अनुशान हो भने नारीको गहना सुन्दरता हो। नारीको गहना नै उसको श्रीगार हो।  जब  नारीले चुरा टिका लगाउछिन, उनको पहिचान नै अर्कै झल्किन्छ ।उनको व्यक्तित्व दर्सिन्छ।


श्रींगार नारीका लागि एकदमै महत्वपूर्ण अंग भैसकेको छ। आजको आधुनिकरंको युग/जमानामा श्रीन्गार को महत्व झन् झन् बढ्दो छ। नारि आफैमा एक असल,सुशील र बिबेकशील हुन्छिन तेस माथि झन् श्रीन्गार थापिदियेपछी उनको पहिचान परिबर्तन हुन्छ।
Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog
Bridle Makeup by Sita Dhungana




उनको छुट्टै पहिचान हुन्छ ,भिन्न खालको व्यक्तित्व दर्सिन्छ। तेसैले नारीको लागि श्रेंगार अतन्तै आवशेकता बढ्दै गएको पाइन्छ।
Bridal: जब दुलही हुने बेला आउछ तब राम्री बन्न मन लाग्छ, तेही राम्री बन्ने शिलशिलामा आफ्नो व्यक्तित्व नै परिबर्तन भएको पाइन्छ। आफुलाई अरुकसैले श्रीन्गारिदिवस भन्ने लाग्छ तेती बेला प्यारी साथी दिदीले सहयोग गर्छिन।
Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog
After Bridal Makeup
आफु राम्री बनेको बेला कस्तो छुटै महसुस हुन्छ वरिपरिको बातावरण नै अनौठो लाग्छ । बास्तबमै श्रेंगर नारीको एक गहना हो । येस्मा सजियेपछी दुनिया अर्कै लाग्छ।

(This is the first bridal makeup by my sister Sita Dhungana.)

मन परे Share गर्नुहोस् 

1 comment:

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...