ति रमाइला पलहरु सम्झिदा पनि मन रमाउन थाल्छ । चाहेर पनि सधै संगै हुन नसकिने के गर्नु र साथी आ-आफ्नो सपना, र लक्ष्य हासिल गर्न तर्फ लाग्नै पर्छ।
साथी त धेरै भेटिन्छन अनि रमाइलो पनि धेरै नै गरीन्छ तर त्यसमा कोहि साथी र केहि रमाइला घटना केहि खास हुन्छन ।
साथीहरु तपहरुलाई थाहानै छ नि'' एउटा घर मा बस्दा कहिले काही भनाभन तथा स - साना झगडा भै नै हाल्छ'',यो त एउटा समुह हो नहुने त कुरै हुदैन नि। तर त्यो भनाभन र झैँ झगडा भित्र माया र ममता लुकेको हुन्छ खै कसले बुझ्ने यो कुरा,।।।।।।।।।।।।।।।
ति रमाइला साथी हरु संग बिताएका पलहरु झल्किन्छ अझै पनि ,, सबै आ-आफ्नो सपना र लक्ष्य तर्फ लागिएता पनि मिठो माया र सम्झना र मिठा पलहरु सजिएको छ , मुटुको कुनामा।।
मन परे Share गर्नुहोस्
No comments:
Post a Comment