Tuesday, June 25, 2019

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel:

In this YouTube Channel they will provide study material about National and International law which is helpful for competitive exam of Loksewa LLB BA. LLB, LLM, BBS, BBA, CA. etc.

Nepal Kanun's Youtube Channel is https://www.youtube.com/channel/UC_NnzFOsOne6rRhlQu7FvGw 


नेपाल लगायत विश्वब्यापीरुपमा भएगरेका समग्र समसामयीक कानुनि व्यबस्था तथा प्रावधानहरुको उजागर गरि कानुनी साक्षरता वढाउने तर्फ हाम्रो उदेश्य केन्द्रीत रहनेछ Our aim will be focused on the increase of legal literacy disclosing and privileges regarding contemporary law and practice in the context of Nepal as well as universally. विभीन्न प्रतिस्प्रधात्मक प्रतियोगीतामा सामेल हुन चाहने उम्द्धवारहरुको लागी उपयोगी सन्दर्भ तथा सामाग्री हरुको अपलब्धता – जस्तैः लोकसेवा Material available to those who want to compete in the various competitive examination, Like - Loksewa
विभिन्न शिक्षक, विद्यार्थी, समसामयीक, विष्लेषक, राजनीतीक, मानबअधिकार कर्मी, उद्यमीहरुको लागी उपयोगी सामाग्री Friendly platform to the various students, teachers, contemporary analyst, politicians, human rights, entrepreneur.


Official Link of Nepal Kanun:


Facebook: http://facebook.com/nepalkanun
Twitter: https://twitter.com/kanunnepal
YouTube: https://www.youtube.com/channel/UC_NnzFOsOne6rRhlQu7FvGw
Blogspot: https://nepalkanun.blogspot.com/

Thursday, May 2, 2019


आमा तिम्रो न्यानो माया JJ


रित्तियो मायाको भण्डार, छुट्यो न्यनो काख!
कसलाइ खै के भनम र, दैबकै लागेछ हात!! 

देउरालिमा गाडिको हरन सुन्निबित्तिकै, छोरा/छोरी आए भन्दै लम्किन्थेउ तिमी डाडा तिर!
घर पुग्नासाथ भोक/थकाइ लाग्यो भन्दै करौथे तिमी सित 
येस्तो कहा हुन्छ र, आमा यो बिरानो सहर तिर!! 

तागत थियौ तिमी मेरि, कत्ती पनि आँसु झरिन कैले , साथ दिने तिमि  भएर होला!
कमजोर भएछु म तिम्रै ममतालाइ  सम्झन्छु , आँसु को वर्षा हुन्छ अचेल, तिमी नरहेर होला!! 

न्यास्रो लाग्यो घर आउ भन्दा , फुर्सद छैन पछि आउला भनी टारिरहे!
तिम्रा ती शब्द मनमा गडिएछन, झसक्क झस्किदा आँखा भरी आँसु पारी टोलाइरहे !! 

साथै हुदा टाडिन खोजिरहे, तिम्रो ममतालाइ बुझिन मैले!
तिम्रै याद्ले सताउछ, तस्बिर हेर्दै बोलाउने गर्छु, फर्केर तिमी आउछेउ र कैले??!! 

तिम्रो मुहार हसिलो भएर त होला गाउँ भरिनै खुसिको लहर चल्थ्यो पैले!
शून्य लाग्छ ती पाखा पखेराहरु, सुख्खा भका छन ती डाडाकाडा , कस्लाइ सम्झी फर्किनु र आमा त्यो गाउँ ऐले!!!

Tuesday, April 16, 2019

Nepal's Top Online Law Learning Platform

Nepal's Top Online Law Learning Platform logo of nepal kanun blog Article by Kabitadhakal.blogspot.com
Logo of NepalKanun
नेपालमा अध्यनका सामग्री online कमै मात्र भेटिने गर्दछन।  तर केहि दसक यता संसार भरिने online मा Learning Material  राख्ने चलन बढ्दै गएको पाइन्छ, जसको प्रभाब नेपालमा पनि पर्दै गयको देख्न सकिन्छ।  हालै मात्र कार्य प्रारम्भ सुरु गरेको नेपाल कानुन ब्लग https://nepalkanun.blogspot.com ले कानुन सम्बन्धि जानकारी राख्दै गएको छ, जुन ब्लग को About मा भने एस्तो लेखिएको छ।  "Our aim will be focused on the increase of legal literacy disclosing and privileges regarding contemporary law and practice in the context of Nepal as well as universally." 


Nepal's Top Online Law Learning Platform logo of nepal kanun Facebook Page Article by Kabitadhakal.blogspot.com
सरसर्ती हेर्दा कानुनी अध्यन सामग्री उपलब्ध गराउने जस्तो देखिन्छ। जसको Facebook Page  https://www.facebook.com/nepalkanun/ मा छोटो समयमै राम्रै Like  बटुल्न सफल भएको छ भने अर्को तिर विभिन्न कानुन सम्बन्धि post हरुमा टन्नै Share हरु समेत आउने गरेको छ।


जसको Youtube Channel https://www.youtube.com/channel/UC_NnzFOsOne6rRhlQu7FvGw मा LLB, BA.LLB Course को अध्यन सामाग्री लगाएत नेपालको संबिधानले गरेका विभिन्न प्राबधान हरुको बारेमा समेत भिडियो निर्माण गरियको छ। जसमा कानुनका विध्यार्थीहरुकलागी अत्यन्त सहयोगी प्रकृतिका भिडियो हरु समेत Upload गरिएको  भेट्न सकिन्छ। 

Monday, March 11, 2019

Kakani Picnic Form Office - Pirmo Saving & Credit Cooperative Ltd.

हामीलाई बाच्न  र रमाउन सिकाउने घर हो भने , करियर बनाउनको लागि अगाडी बढ्न र साहसी पूर्ण काम गर्न  सिकाउने अर्को घर कार्यालय हो. माया स्याहार गर्न सिकाउने परिवार हो भने समस्या संग लड्न सिकाउने, आफ्नो सपना साकार गर्न उत्प्रेरणा  गर्ने अर्को परिवार समग्र कार्यालय हो.

हामी जसरि आफ्नो घरका सदस्यहरु संग घुलमिल हुन्छु त्यसरी नै कार्यालय संग घुलमिल हुन्छौ आफ्ना दुख सुख एक अर्कामा बिस्वासका साथ  आदान प्रदान गर्छौ त्यसैले त कार्यालय एउटा परिवार बनेका हुन्छौ।  यसरि नै जोडिएको छ  हाम्रो परिवार।  प्रिमो बचत तथा   ऋण  सहकारी सस्था लि. 


Kakani Picnic कार्य जीवनका  केहि शुरुवातका  अबिस्मरणिय पलहरु Primo saving&credit co-operative ltd kabitadhakal.blogspot.com
 हामीले आ-आफ्नो जीम्मेवारी त पुरा गर्छु नै सधै काम र जिम्मेवारीले गर्दा कहिले कहिँ आलस्यता आउनु स्वाभाविक नै रहेछ। 
Kakani Picnic कार्य जीवनका  केहि शुरुवातका  अबिस्मरणिय पलहरु Primo saving&credit co-operative ltd kabitadhakal.blogspot.com
आ-आफ्नो आलस्यता हटाई आ-आफ्नो जिम्मेवारी र कर्तब्य राम्रो संग बहन गर्नका लागि हामी सबै   शान्त  वातावरण मा रमाइलो गर्न (२०७५/११/२४ गतेका दिन) गएका थियौ।  त्यहाँ गयर केहि समय फ्रेश  र एक अर्कामा खुसि साटासाट गरौ। ककनीमा रहेको ग्रीन भिलेज रिसोर्ट मा रमाइलो गरेका थियौ।  आ-आफ्नो आलस्यता हटाई।  त्यहाँ गयर केहि समय फ्रेश  र एक अर्कामा खुसि साटासाट गरि ककनीमा रहेको ग्रीन भिलेज रिसोर्ट मा रमाइलो गरेका थियौ।
ति  अबिस्मरणिय रमाइला  पलहरु :
सबै जना एकसाथ हुनु मै मज्जा छ। येही त हो जिन्दगीको बास्तबिकता हुन त हामी प्राय एक्लै बस्न खोज्छौ तर लामो समय पछि कता कता समुहको आवस्यकता महसुस हुन्छ। एक्लोपन हटायर जिबन मा खुसियाली छाउने पनि समूह नै हो।
हाम्रो रमाइलो परिवार प्रिमो बचत तथा ऋण सहकारी सस्था ली. गणबहल न्यूरोड काठमाडौँ -२२ ०१-४२१६९६४

Tuesday, February 26, 2019

Memorable Moment of Work Life कार्य जीवनका अबिस्मरणीय पल

Memorable Moment of Work Life  कार्य जीवनका अबिस्मरणीय पल Rbhugya Group kabitadhakal.blogspot.com

जिन्दगी एउटा यात्रा हो झैँ लाग्छ , आफ्नो लक्ष्य मा पुग्नको लागि कुद्नै पर्ने। ति बाटाहरुमा  हिन्दै गर्दा कति भेटिए त कति छुटिए कोहि सम्झना मा मात्रै रहे त कोहि जिन्दगी भरिका साथि भए ।

 ति रमाइला पलहरु सम्झिदा पनि मन रमाउन थाल्छ । चाहेर पनि सधै संगै हुन नसकिने के गर्नु र साथी आ-आफ्नो सपना, र लक्ष्य हासिल गर्न तर्फ लाग्नै पर्छ।
Memorable Moment of Work Life  कार्य जीवनका अबिस्मरणीय पल Rbhugya Group kabitadhakal.blogspot.com साथी त धेरै भेटिन्छन अनि रमाइलो पनि धेरै नै  गरीन्छ तर त्यसमा कोहि साथी र केहि रमाइला घटना केहि खास हुन्छन ।
Memorable Moment of Work Life  कार्य जीवनका अबिस्मरणीय पल Rbhugya Group kabitadhakal.blogspot.comसाथीहरु तपहरुलाई थाहानै छ नि'' एउटा घर मा बस्दा कहिले काही भनाभन तथा स - साना झगडा भै नै हाल्छ'',यो त एउटा समुह हो नहुने त कुरै हुदैन नि। तर त्यो भनाभन र झैँ झगडा भित्र माया र ममता लुकेको हुन्छ खै कसले बुझ्ने यो कुरा,।।।।।।।।।।।।।।।


Memorable Moment of Work Life  कार्य जीवनका अबिस्मरणीय पल Rbhugya Group kabitadhakal.blogspot.comMemorable Moment of Work Life  कार्य जीवनका अबिस्मरणीय पल Rbhugya Group kabitadhakal.blogspot.comति रमाइला साथी हरु संग बिताएका पलहरु झल्किन्छ अझै पनि ,, सबै आ-आफ्नो सपना र लक्ष्य तर्फ लागिएता पनि मिठो माया र सम्झना र मिठा पलहरु सजिएको छ , मुटुको कुनामा।।
मन परे Share गर्नुहोस्


Monday, February 25, 2019

Nepali Bridal MakeUp दुलहीको शृंगार


Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog

Makeupबिधार्थीको गहना अनुशान हो भने नारीको गहना सुन्दरता हो। नारीको गहना नै उसको श्रीगार हो।  जब  नारीले चुरा टिका लगाउछिन, उनको पहिचान नै अर्कै झल्किन्छ ।उनको व्यक्तित्व दर्सिन्छ।


श्रींगार नारीका लागि एकदमै महत्वपूर्ण अंग भैसकेको छ। आजको आधुनिकरंको युग/जमानामा श्रीन्गार को महत्व झन् झन् बढ्दो छ। नारि आफैमा एक असल,सुशील र बिबेकशील हुन्छिन तेस माथि झन् श्रीन्गार थापिदियेपछी उनको पहिचान परिबर्तन हुन्छ।
Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog
Bridle Makeup by Sita Dhungana




उनको छुट्टै पहिचान हुन्छ ,भिन्न खालको व्यक्तित्व दर्सिन्छ। तेसैले नारीको लागि श्रेंगार अतन्तै आवशेकता बढ्दै गएको पाइन्छ।
Bridal: जब दुलही हुने बेला आउछ तब राम्री बन्न मन लाग्छ, तेही राम्री बन्ने शिलशिलामा आफ्नो व्यक्तित्व नै परिबर्तन भएको पाइन्छ। आफुलाई अरुकसैले श्रीन्गारिदिवस भन्ने लाग्छ तेती बेला प्यारी साथी दिदीले सहयोग गर्छिन।
Nepali Bridal MakeUp दुलहीको शृंगार by kabita dhakal on Kabita dhakal's blog
After Bridal Makeup
आफु राम्री बनेको बेला कस्तो छुटै महसुस हुन्छ वरिपरिको बातावरण नै अनौठो लाग्छ । बास्तबमै श्रेंगर नारीको एक गहना हो । येस्मा सजियेपछी दुनिया अर्कै लाग्छ।

(This is the first bridal makeup by my sister Sita Dhungana.)

मन परे Share गर्नुहोस् 

Sunday, February 24, 2019

Best Picnic Spot in Kathmandu // PuspaLal Park

Picinc Spot 'PuspaLal Park'

Best Picnic Spot in Kathmandu // PuspaLal Park Kabita Dhakal Blog
हाल नेपालमा विभिन्न सघं संग्ठन बाट पिकनिक जाने चलन बढदै गयको पाइन्छ, यदि तपाई पनि पिकनिक वा घुम्ने स्थानको खोजिमा हुनुहुन्छ भने पुष्पलाल पार्क तपाइका लागी रोमान्चकारि सावित हुन सक्छ ।

Best Picnic Spot in Kathmandu // PuspaLal Park Kabita Dhakal Blog

पुष्पलाल पार्कका विषेश्ता

  1. भ्यालि बाट नजिक
  2. हिमालको काखमा झै देखिने काठमाण्डौको मनमोहक दृश्य अवलोकन गर्नमिल्ने
  3. पाहाडिको फेदमा अवस्थीत सल्लाघारी
  4. सल्ला घारि र काठमाण्डौ भ्यालीलाई एउटै तस्वीरमा कैद गर्न सकिने
  5. सुपथ मुल्यमा आकर्षक ऋयततबनभ मा खाजा नास्ता गर्न सकिने बाइक, कार तथा बस एष्अलष्अ कउयत मै जानेभयकोले पैदल हीडने झन्झट नभएको
यो भिडियो पनि हेर्नुहोस् 

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...